back
CTIZAN AD

डलरको भाउ आज पनि बढ्यो, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७९ असार २३ बिहीवार

732 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असार २३ गते, जुलाई ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ५९ पैसा र विक्रिदर १२७ रुपैयाँ १९ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ आज पनि ५२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ३७ पैसा र विक्रिदर १२९ रुपैयाँ ९९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ १९ पैसा र विक्रिदर १५१ रुपैयाँ ९० पैसा रहेको छ । बुधबारकोे तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.59 127.19
EUR (European Euro)
1 129.37 129.99
GBP (UK Pound Sterling)
1 151.19 151.90
CHF (Swiss Franc)
1 130.41 131.03
AUD (Australian Dollar)
1 86.13 86.54
CAD (Canadian Dollar)
1 97.14 97.60
SGD (Singapore Dollar)
1 90.20 90.63
JPY (Japanese Yen)
10 9.36 9.40
CNY (Chinese Yuan)
1 18.88 18.97
SAR (Saudi Arabian Riyal)
1 33.72 33.88
QAR (Qatari Riyal)
1 34.64 34.81
THB (Thai Baht)
1 3.51 3.52
AED (UAE Dirham)
1 34.46 34.63
MYR (Malaysian Ringgit)
1 28.61 28.75
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.03 12.09
DKK (Danish Kroner)
1 17.39 17.47
HKD (Hong Kong Dollar)
1 16.13 16.21
KWD (Kuwaity Dinar)
1 411.92 413.87
BHD (Bahrain Dinar)
1 335.79 337.38

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ असार २३ बिहीवार ०८:१६ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...