back
CTIZAN AD

अन्तरघात छानविन गर्न माओवादी केन्द्रले बनायो राईको संयोजकत्वमा छानविन समिति

वि.सं.२०७९ असार २५ शनिवार

951 

shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै माओवादी केन्द्रले त्यसको छानविनका लागि तीन सदस्यीय छानविन समिति बनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायि समितिको बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिएका छन् ।

केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले नै चुनावमा सहयोग नगरेको र उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थायी समितिको बैठकले छानविन समिति गठन गरेको बताइएको छ ।

 

वि.सं.२०७९ असार २५ शनिवार १२:५४ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...