back
CTIZAN AD

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

वि.सं.२०७९ असार ३० बिहीवार

855 

shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।

उपभामुखका लागि शुक्रबार हुने निर्वाचनका लागि भट्टराईले पार्टीका तर्फबाट बिहीबार नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

एमालेकी सचेतक शान्ता चौधरी प्रस्तावक र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

एमालेले यसअघि उपसभामुखमा लोसपाकी सांसद चन्दा चौधरीलाई समर्थन गर्ने भनेपनि अन्तिममा विद्या भट्टराईलाई उम्मेदवार बनाएको हो ।

त्यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले यसअघि नै उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । भुसालको प्रस्तावमा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ र समर्थनमा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरी रहेकी छन् ।

कांग्रेसकी पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता, प्रस्तावक देव गुरुङ

वि.सं.२०७९ असार ३० बिहीवार १४:१७ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...