back
CTIZAN AD

ओप्पो ए ५७ नेपाली बजारमा, यस्ता छन् यसका विशेषता

वि.सं.२०७९ साउन १० मंगलवार

630 

shares

काठमडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ओप्पो ए ५७ मा तीव्र चार्जिङ र उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोगकर्ताहरूले ६.५६ इन्च कलर–रिच डिस्प्ले रहेको छ भने अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरू छन् । १३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोट्रेट रिटचिङले प्रयोगकर्ताहरूलाई राम्रो फोटो खिच्न मद्दत गर्दछ ।

ओप्पो ग्लो डिजाइन अन्तर्गत ओप्पो ए ५७ को पछाडिको भागलाई नैनो क्रिस्टलले ढाकेको छ । टुडी बडी डिजाइनले ७.९९ मिमी अल्ट्रा–थिन फ्रेमले फोनको चौडाइलाई घटाउँछ । यो स्मार्टफोन आईपीएक्स ४ वाटर रेसिस्टेन्स भएकाले प्रयोगकर्ताहरूले वर्षाका दिनहरूमा प्रयोग गर्दा चिन्ता लिनुपर्दैन ।

ओप्पो ए ५७ नेपालमा ओप्पो ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक रंगमा उपलब्ध छ । यसबाहेक, यसमा ४ जिबी रोम ६४ जिबी ¥याामसहित ४ जिबी विस्तारित ¥याम सफ्टवेयर सहित उपलब्ध छ । यो फोनको मूल्य २३ हजार ४९९ रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार ०८:३७ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...