back
CTIZAN AD

मालदिभ्सको खेल मैदानमै किरण चेम्जोङले प्रेमिकासँग विवाहको प्रस्ताव राखेपछि…

वि.सं.२०७९ साउन १७ मंगलवार

645 

shares

काठमाडौं । नेपाली फुटवल टिमका पूर्व कप्तान किरण लिम्बूले खेल मैदानमै आफ्नी प्रेमिकासँग विवाहको प्रस्ताव राखेका छन् ।

सोमबार मालदिभ्सको धिवेही लिगको उपाधि जितेपछि चेम्जोङले सोहि खुसीयालीमा मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलाको औलामा औठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।

मालदिभ्सको मालेमा ट्रफि उचालेर जितको खुसीयाली मनाइरहेका बेला छेउमा रहेकी आफ्नी प्रेमिकालाई साथीहरुको बिचमा लगेर उनले विवाहको प्रस्तावसहितको औठी लगाइदिएका हुन् ।

औठी लगाइदिएको भिडियो पोस्ट गर्दै उनले आफ्नो जीवनमा आएकोमा प्रेमिकालाई धन्यवाद दिएका छन् भने हजारौले उनीहरुलाई बधाई दिएका छन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईजोडी छिट्टै विवाह बन्धनमा बाधिने भएका छन् । चेम्जोङकी प्रेमिका निरौला एयर होस्टेस हुन् ।

वि.सं.२०७९ साउन १७ मंगलवार १२:१६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...