back
CTIZAN AD

पशुपतिशमशेर भन्छन् – ओलीको भूमिका नभएको भए महाकाली सन्धि सम्भव थिएन

वि.सं.२०७९ साउन १७ मंगलवार

714 

shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपतिशमशेर जबराले महाकाली सन्धिलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्व सचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रब्युहमा नेपालको जलस्रोत’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले महाकाली सन्धीकाे प्रसंग निकालेका हुन् ।

महाकाली सन्धी गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रसरता नलिएकाे भए सम्भव नहुने जबराकाे भनाइ छ । महाकाली सन्धि गर्दा जलस्रोत मन्त्री रहेका राणाले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको भूमिका निर्णायक रहेकाे बताए ।

जबराले महाकाली सन्धिलाई अगाडि बढाएर जलस्रोतको समुचित प्रयोग गर्नुपर्ने बताए । ओली र देउवाले सन्धीलाई अगाडि बढाउन भूमिका खेल्नुपर्ने जबराकाे भनाइ छ ।

पूर्व जलस्रोत सचिव ढुंगेलको पुस्तक एमाले अध्यक्ष ओलीले विमोचन गरेका छन् ।

वि.सं.२०७९ साउन १७ मंगलवार १२:२१ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...