back
CTIZAN AD

डिशहोमको सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने

वि.सं.२०७९ साउन १७ मंगलवार

852 

shares

काठमाडौं । डिशहोमको सेवाहरु अब अनलाइनबाट नै रिचार्ज गर्न सकिने भएको छ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डिटिएच र फाइबरनेट प्लस डिटिएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको हो ।

कम्पनीका अनुसार अब आईएमई पे, ईसेवा, खल्ती र प्रभु पेमार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने छ । कम्पनीले रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्न आग्रह गरेको छ ।

कम्पनीले डिशहोम डीटीएच डीएफक्यु प्रयोगकर्ताले टीभी सेग्मेन्टमा गएर डिशहोममा क्लीक गरेर रिचार्ज गर्न सक्ने जनाएको छ । त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाउने ग्राहकले इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लीक गरेर रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी फाइबरनेट पल्स माइनस डीटिएच कम्बो प्याकेज लिएका ग्राहकले पनि टीभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लीक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ साउन १७ मंगलवार १३:५६ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...