back
CTIZAN AD

क्युवाको इन्धन भण्डारण केन्द्रमा भएको विस्फोटप्रति चिनियाँ राष्ट्रपति सीद्वारा दुःख व्यक्त

वि.सं.२०७९ साउन २४ मंगलवार

723 

shares

बेइजिङ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सोमबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललाई क्युवाको इन्धन भण्डारण केन्द्रमा भएको विस्फोटबाट भएको क्षति बारे दुःख व्यक्त गरेका छन् ।

क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव डियाज–कानेललाई पठाएको सन्देशमा राष्ट्रपति सीले क्युबाको मातान्जास प्रान्तमा भएको इन्धन फार्म विस्फोटका कारण उत्पन्न गम्भीर मानवीय तथा भौतिक क्षतिले आफू स्तब्ध भएको बताएका हुन् ।

राष्ट्रपति सीले चिनियाँ सरकार र जनताको तर्फबाट विस्फोटमा मारिएकाहरूप्रति र शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा क्युबालाई सहयोग गर्न चीन तयार रहेको उल्लेख गरेका हुन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:४४ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...