back
CTIZAN AD

निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता

वि.सं.२०७९ साउन २४ मंगलवार

927 

shares

काठमाडौं । निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका स्वीकृति गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असोज २३ का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेको हो ।

त्यस्तै असोज ११ मा निर्वाचन अधिकृतहरु नियुक्त गर्ने, असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय खोल्ने, कात्तिक २७ मा मतपत्र ढुवानी गर्ने तथा मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका रहेको छ ।

त्यस्तै साउन ३० गते समानुपातिकतर्फको कार्यालय स्थापना हुने र बन्दसुची पेस गर्ने कार्यतालिका असोज २ र ३ गतेका लागि तोकिएको छ ।

आयोगले आन्तरिक कार्यका लागि उक्त कार्यतालिका बनाएको बताउँदै यसमा केही हेरफेर हुने सक्ने जनाएको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार ०९:२६ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...