Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (साउन २५ गते, अगस्त १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । आज डलरको भाउ मंगलबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ०४ पैसा र विक्रिदर १३० रुपैयाँ ६५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ५५ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५३ रुपैया ९५ पैसा र विक्रिदर १५४ रुपैयाँ ६८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Foreign Exchange Rates
Showing Exchange Rate for August 10, 2022

Select Date:

 

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.16 127.76
EUR (European Euro)
1 130.04 130.65
GBP (UK Pound Sterling)
1 153.95 154.68
CHF (Swiss Franc)
1 133.43 134.06
AUD (Australian Dollar)
1 88.74 89.16
CAD (Canadian Dollar)
1 98.89 99.35
SGD (Singapore Dollar)
1 92.25 92.68
JPY (Japanese Yen)
10 9.43 9.47
CNY (Chinese Yuan)
1 18.83 18.92
SAR (Saudi Arabian Riyal)
1 33.82 33.98
QAR (Qatari Riyal)
1 34.78 34.95
THB (Thai Baht)
1 3.59 3.60
AED (UAE Dirham)
1 34.62 34.78
MYR (Malaysian Ringgit)
1 28.54 28.68
KRW (South Korean Won)
100 9.74 9.79
SEK (Swedish Kroner)
1 12.51 12.57
DKK (Danish Kroner)
1 17.48 17.56
HKD (Hong Kong Dollar)
1 16.20 16.28
KWD (Kuwaity Dinar)
1 414.72 416.67
BHD (Bahrain Dinar)
1 337.29 338.88

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ