back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन बढ्यो कुन घट्यो त ?

वि.सं.२०७९ भदौ ११ शनिवार

855 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ ११ गते, अगस्त २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबारको आज युरोको भाउ आज २६ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५० रुपैया ९२ पैसा र विक्रिदर १५१ रुपैयाँ ६३ रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates
Showing Exchange Rate for August 27, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.49 128.09
EUR (European Euro)
1 127.67 128.27
GBP (UK Pound Sterling)
1 150.92 151.63
CHF (Swiss Franc)
1 132.40 133.03
AUD (Australian Dollar)
1 89.01 89.43
CAD (Canadian Dollar)
1 98.62 99.08
SGD (Singapore Dollar)
1 91.76 92.19
JPY (Japanese Yen)
10 9.31 9.36
CNY (Chinese Yuan)
1 18.58 18.67
SAR (Saudi Arabian Riyal)
1 33.95 34.11
QAR (Qatari Riyal)
1 34.80 34.97
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 34.71 34.87
MYR (Malaysian Ringgit)
1 28.54 28.67
KRW (South Korean Won)
100 9.57 9.62
SEK (Swedish Kroner)
1 12.06 12.12
DKK (Danish Kroner)
1 17.16 17.24
HKD (Hong Kong Dollar)
1 16.25 16.32
KWD (Kuwaity Dinar)
1 414.25 416.20
BHD (Bahrain Dinar)
1 338.19 339.78

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ भदौ ११ शनिवार ०७:३४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...