back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ भदौ १० शुक्रवार

792 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ १० गते, अगस्त २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ५२ पैसा र विक्रिदर १२८ रुपैयाँ १२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ४१ पैसा र विक्रिदर १२८ रुपैयाँ रहेको छ । युरोको भाउ आज १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५० रुपैया ९६ पैसा र विक्रिदर १५१ रुपैयाँ ६७ रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ८८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.52 128.12
EUR (European Euro)
1 127.41 128.00
GBP (UK Pound Sterling)
1 150.96 151.67
CHF (Swiss Franc)
1 132.37 132.99
AUD (Australian Dollar)
1 88.97 89.39
CAD (Canadian Dollar)
1 98.74 99.20
SGD (Singapore Dollar)
1 91.80 92.23
JPY (Japanese Yen)
10 9.34 9.39
CNY (Chinese Yuan)
1 18.61 18.70
SAR (Saudi Arabian Riyal)
1 33.92 34.08
QAR (Qatari Riyal)
1 34.85 35.01
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 34.72 34.88
MYR (Malaysian Ringgit)
1 28.52 28.65
KRW (South Korean Won)
100 9.54 9.58
SEK (Swedish Kroner)
1 12.07 12.13
DKK (Danish Kroner)
1 17.13 17.21
HKD (Hong Kong Dollar)
1 16.25 16.33
KWD (Kuwaity Dinar)
1 414.43 416.38
BHD (Bahrain Dinar)
1 338.27 339.86

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ १० शुक्रवार ०७:५५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...