back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ भदौ १२ आइतवार

711 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ १२ गते, अगस्त २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैया ९२ पैसा र विक्रिदर १५१ रुपैयाँ ६३ रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.49 128.09
EUR (European Euro)
1 127.67 128.27
GBP (UK Pound Sterling)
1 150.92 151.63
CHF (Swiss Franc)
1 132.40 133.03
AUD (Australian Dollar)
1 89.01 89.43
CAD (Canadian Dollar)
1 98.62 99.08
SGD (Singapore Dollar)
1 91.76 92.19
JPY (Japanese Yen)
10 9.31 9.36
CNY (Chinese Yuan)
1 18.58 18.67
SAR (Saudi Arabian Riyal)
1 33.95 34.11
QAR (Qatari Riyal)
1 34.80 34.97
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 34.71 34.87
MYR (Malaysian Ringgit)
1 28.54 28.67
KRW (South Korean Won)
100 9.57 9.62
SEK (Swedish Kroner)
1 12.06 12.12
DKK (Danish Kroner)
1 17.16 17.24
HKD (Hong Kong Dollar)
1 16.25 16.32
KWD (Kuwaity Dinar)
1 414.25 416.20
BHD (Bahrain Dinar)
1 338.19 339.78

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन बढ्यो कुन घट्यो त ?

वि.सं.२०७९ भदौ १२ आइतवार ०७:३६ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...