back
CTIZAN AD

रहेनन् बुढाथोकी

वि.सं.२०७९ भदौ १५ बुधवार

1.2K 

shares

काठमाडौं । राजनैतिक तथा सामाजिक ब्यक्तित्व हरी बुढाथोकीको निधन भएको छ ।

लामो समयदेखी एमएस एमएनडी मोर्टार न्युरो डिजीज नामक रोगको उपचार गराईरहेका बुढाथोकीको बुधवार बिहान ८ः ३० बजे ग्राण्डी अस्पताल टोखामा निधन भएको हो ।

लामो समय निजामति सेवामा रहंदा पनि राजनैतिक र सामाजिक काममा अग्रणी भुमिका खेलेका बुढाथोकी पछिल्लो समय पर्यटन ब्यवशायमा समेत आवद्ध थिए ।

सर्लाहीको घुर्कोली स्थायी घर भै हाल रातोपुल काठमाण्डौ बस्दै आएका बुढाथोकीको एक धर्मपत्नी जयन्ती बुढाथोकी, एक छोरा निश्चल बुढाथोकी र दुई छोरीहरु एलिजा कार्की तथा एलिना शाह रहेका छन ।

तत्कालीन चौथो महाधिवेशनबाट राजनैतिक यात्रा शुरु गरेका बुढाथोकीको निधन लगतै नेकपा माओवादी केन्द्र लगायत बिभिन्न राजनैतिक दलका नेताहरुले भावपूर्ण श्रद्धान्जली तथा गहिरो समवेदना ब्यक्त गरेका छन ।

बुढाथोकीले जनयुद्धको कठिन समयमा माओवादीलाई सघाएको र शान्तिवार्तामा सहजीकरण गरेको समाचार यसअघि नै प्रकाशन भएको थियो । बुढाथोकीको आजै अपरान्ह अन्तेष्टि गरीने पारिवारीक श्रोतले बताएको छ ।

सम्बन्धीत समाचार

साथी सम्झदै ओछयानमा संघर्षरत छन हरि बुढाथोकीे

 

 

वि.सं.२०७९ भदौ १५ बुधवार १३:११ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...