back
CTIZAN AD

ह्वात्तै घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?

वि.सं.२०७९ भदौ १५ बुधवार

720 

shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतार–चढाव आइरहेको छ ।

मंगलबारको बजारमा प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबारको बजारमा भने ८०० ले घटेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

May be an image of text

त्यसैगरी तेजावी सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७९ भदौ १५ बुधवार १३:२६ मा प्रकाशित

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...