back
CTIZAN AD

थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ १६ बिहीवार

789 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५५७ नमुना परीक्षणमा २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका २६९ जनासँगै नेपालमा हाल ९ लाख ९७ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालससम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ८२ हजार ३६६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ रहेको छ ।

नेपालमा हाल ३ हजार १५८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३००४, सस्थागत आइसोलेशनमा १५४, आइसीयुमा ४६ र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ ।

थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ १६ बिहीवार १७:०९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...