back
CTIZAN AD

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

वि.सं.२०७९ भदौ २० सोमवार

846 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको कार्यदलको बैठकले सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइएको छ ।

आइतबार बसेको गठबन्धनका शिर्षनेताहरुको बैठकले २ दिनभित्रमा सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी औपचारिक खाका ल्याउन भनेपछि आजको बैठकले सम्भवत सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ ।

कार्यदलको बैठकले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने र सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले निर्णय गर्ने बताइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशशभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनभित्र चुनावी तालमेल गरेर जाने सहमति भए अनुसार साउन २० गते बसेको बैठकले कार्यदल गठन गरेको थियो । कार्यदललाई साउन अन्तिमसम्म सिट बाडफाँटको टुंगो लगाउने जिम्मेवारी दिइएपनि कार्यदलले टुंगो लगाउन नसकेपछि शिर्ष नेताहरुलाई नै जिम्मा दिइएको थियो ।

 

वि.सं.२०७९ भदौ २० सोमवार ०९:३३ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...