back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २२१ कोरोना संक्रमित

वि.सं.२०७९ भदौ २० सोमवार

765 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२१ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,०५८ नमुना परीक्षणमा २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका २२१ जनासँगै नेपालमा हालसम्म ९ लाख ९७ हजार ९९० जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै आज निको भएका थप २०६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८३ हजार ५३९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ रहेको छ ।

नेपालमा हाल २ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होमआइसोलेशनमा २,३१२, सस्थागत आइसोलेशनमा १३२, आइसीयुमा ३८ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

पछिल्ला केही दिनयता नेपालमा कोरोनाबाट संक्रमित हने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

वि.सं.२०७९ भदौ २० सोमवार १७:२२ मा प्रकाशित

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...