back
CTIZAN AD

कुमारी क्यापिटलको चौथो वार्षिक साधारणसभाले गर्यो लाभांश अनुमोदन

वि.सं.२०७९ भदौ २१ मंगलवार

648 

shares

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा भएको सभाले कम्पनीको हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको हो ।
सभामा कम्पनीको आव २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।

अन्त्यमा सभाका अध्यक्षले कम्पनीले आगामी दिनमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पहुँच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजीबजारको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दिलाएको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:०० मा प्रकाशित

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

ललितपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...