back
CTIZAN AD

काठमाडौं महानगरले दियो १७ संस्थानलाई १० दिने अल्टिमेटम

वि.सं.२०७९ भदौ २२ बुधवार

681 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा रहेका १७ ठूला संस्थानलाई तत्काल कर बुझाउन भन्दै १० दिने अल्टिमेटम दिएको छ ।

महानगरले मंगलबार एक पत्र काट्दै खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल–नयाँबजार, रञ्जना ट्रेड सेन्टर, न्युरोड, साझा भण्डार, भोटाहिटी, राष्ट्रिय नाचघर,जमल, चेम्बर अफ कमर्स, जमल, कर्मचारी सञ्चय कोष, ठमेल, नेपाल विद्युत प्राधिकरण, रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड, सिंहदरबार, नेपाली जामे मस्जिद, बागबजार, कृषि सामग्री संस्थान–टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल,स्वयम्भू, आरबि कम्प्लेक्स,न्युरोड, काठमाडौं प्लाजा, पुतलीसडक, नेपाल सेयर मार्केट, पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज–सामाखुसीलाई १० दिनभित्रमा कर बुझाउन अल्टिमेटम दिएको हो ।

वि.सं.२०७९ भदौ २२ बुधवार ११:१० मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...