back
CTIZAN AD

थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ २३ बिहीवार

831 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,४०१ नमुना परीक्षणमा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका २२७ जनासँगै नेपालमा हालसम्म ९ लाख ९८ हजार ४३२ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै आज निको भएका थप १६८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८३ हजार ९४९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १० पुगेको छ ।

नेपालमा हाल २ हजार ४७३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होमआइसोलेशनमा २,३७०, सस्थागत आइसोलेशनमा १०२ आइसीयुमा २२ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ५९५ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १५:४९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...