back
CTIZAN AD

रहिनन् बेलायतकी महारानी एलिजाबेथ द्वितीय

वि.सं.२०७९ भदौ २४ शुक्रवार

1.5K 

shares

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ ।

उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनलाई स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो ।

एलिजावेथका ७३ वर्षीय छोरा चाल्र्स अब बेलायतको नयाँ राजा बन्ने छन् ।

२१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा जन्मिएकी एलिजावेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् । उनले ७० वर्षसम्म बेलायतको शासन गरेकी थिइन् ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १०:०३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...