back
CTIZAN AD

दार्चुलामा बाढी र पहिरोका कारण ११ बेपत्ता, दर्जनौ घर बगे

वि.सं.२०७९ भदौ २५ शनिवार

870 

shares

दार्चुला । दार्चुलामा बाढी र पहिरोका कारण ११ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लामो समयदेखि आएको वर्षापछि लास्कु खोलामा आएको बाढीका कारण ११ जना वेपत्ता भएको र दर्जनौ घर बगाएको हो ।

जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरका अनुसार डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चारजनासहित ११ जना वेपत्ता भएका छन् भने बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएका कारण जनधनको क्षति भएको गाहामगरले जानकारी दिएका छन् । उनका अनु्सार पानी परिरहेको र उद्धार कार्य जारी रहेकोले घटनाका बारेमा विस्तृत आइसकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयवासी उद्धारका लागि खटिएको बताइएको छ ।

पानी अझै परिरहेको र नदीको कटान नरोकिएका कारण आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०९:०१ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...