back
CTIZAN AD

अध्यागमन विभागले राख्यो सन्दीप लामिछानेलाई कालो सूचीमा

वि.सं.२०७९ भदौ २६ आइतवार

849 

shares

काठमाडौं । नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागले कालो सूचीमा राखेको छ ।

नावालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिेकटर लामिछाने आइतबारसम्म नेपाल फर्किने भएकोले विमानस्थलबाटै पक्राउ गर्नका लागि अध्यागमनले कालो सूचीमा राखेको हो ।

लामिछानेबाट आफु बलात्कृत भएको आरोप लगाउँदै १७ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएपछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी समेत जारी गरको थियो । लगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले पनि उनलाई निलम्बन गरेको थियो ।

लामिछानेमाथि यहि भदौ ५ गते १७ वर्षीया किशोरीलाई सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै किशोरीका आफन्तले गौशाला प्रहरीमा जाहेरी दिएका थिए ।

कानुन मान्छु भन्दै सन्दीप लामिछानेले भने-छिट्टै नेपाल फर्किदै छु

 

वि.सं.२०७९ भदौ २६ आइतवार १५:२४ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...