back
CTIZAN AD

कानुन मान्छु भन्दै सन्दीप लामिछानेले भने-छिट्टै नेपाल फर्किदै छु

वि.सं.२०७९ भदौ २४ शुक्रवार

858 

shares

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले आफुले कानुनको सम्मान गर्ने बताएका छन् ।

बलात्कारको आरोपमा राष्ट्रिय क्रिकेट संघ (क्यान) द्धारा निलम्बित लामिछानेले आफु निर्दोष रहेको तथा नेपालको कानुनले आफुलाई न्याय दिने बताउँदै खेल छोडेर नेपाल फर्किन लागेको बताएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर नेपाल फर्किन लागेका सन्दीपले सामाजिक संजाल फेसबुकमा लेख्दै निष्पक्ष छानबिन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

लामिछानेबाट आफु बलात्कृत भएको आरोप लगाउँदै १७ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएपछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परे सन्दीप लामिछाने

वि.सं.२०७९ भदौ २४ शुक्रवार ०९:१९ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...