back
CTIZAN AD

थप १७९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ २७ सोमवार

711 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,९५९ नमुना परीक्षणमा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका १७९ जनासँगै नेपालमा हालसम्म ९ लाख ९८ हजार ८७० जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै आज निको भएका थप १७१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८४ हजार ५८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेको छ ।

नेपालमा हाल २ हजार २७१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होमआइसोलेशनमा २,१९०, सस्थागत आइसोलेशनमा ८१ आइसीयुमा १५ रहेका छन् भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७९ भदौ २७ सोमवार १६:२९ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...