back
CTIZAN AD

बाणिज्य बैंकहरुको निक्षेप बढ्यो

वि.सं.२०७९ भदौ २७ सोमवार

834 

shares

काठमाडौं । बाणिज्य बैंकहरुको ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ अनुसार गत एक सातामा बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

बैंकहरुले भदौ १८ गतेदेखि २४ गतेसम्ममा निक्षेपसँगै कर्जा लगानी पनि बढाएका छन् । समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी ७ अर्ब रुपैयाँले बढाएर ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो सातामा ४१ खर्ब ८१ अर्ब रुपैयाँ थियो । यता कर्जा निक्षेप अनुपात ८८.३६ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ भदौ २७ सोमवार १६:५० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...