back
CTIZAN AD

आजको बजारमा बिदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ २८ मंगलवार

873 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ २८ गते, सेप्टेम्बर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रिदर १२९ रुपैयाँ ३८ पैसा रहेको छ । सोमबारको तुृलनामा आज युरोको भाउ १ रुपैयाँ २१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४७ रुपैया २३ पैसा र विक्रिदर १४७ रुपैयाँ ९२ रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for September 13, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.94 127.54
EUR (European Euro)
1 128.77 129.38
GBP (UK Pound Sterling)
1 148.28 148.98
CHF (Swiss Franc)
1 132.98 133.61
AUD (Australian Dollar)
1 87.23 87.65
CAD (Canadian Dollar)
1 97.67 98.13
SGD (Singapore Dollar)
1 90.91 91.34
JPY (Japanese Yen)
10 8.90 8.94
CNY (Chinese Yuan)
1 18.33 18.41
SAR (Saudi Arabian Riyal)
1 33.78 33.94
QAR (Qatari Riyal)
1 34.70 34.86
THB (Thai Baht)
1 3.49 3.51
AED (UAE Dirham)
1 34.56 34.72
MYR (Malaysian Ringgit)
1 28.19 28.32
KRW (South Korean Won)
100 9.21 9.26
SEK (Swedish Kroner)
1 12.11 12.16
DKK (Danish Kroner)
1 17.32 17.40
HKD (Hong Kong Dollar)
1 16.17 16.25
KWD (Kuwaity Dinar)
1 411.80 413.74
BHD (Bahrain Dinar)
1 336.73 338.32

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ भदौ २८ मंगलवार ०७:५१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...