back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ भदौ २७ सोमवार

717 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ २७ गते, सेप्टेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ०४ पैसा र विक्रिदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ५६ पैसा र विक्रिदर १२८ रुपैयाँ १६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ५६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४७ रुपैया २३ पैसा र विक्रिदर १४७ रुपैयाँ ९२ रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि २५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.04 127.64
EUR (European Euro)
1 127.56 128.16
GBP (UK Pound Sterling)
1 147.23 147.92
CHF (Swiss Franc)
1 132.32 132.94
AUD (Australian Dollar)
1 86.92 87.33
CAD (Canadian Dollar)
1 97.51 97.97
SGD (Singapore Dollar)
1 90.83 91.26
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.34 18.43
SAR (Saudi Arabian Riyal)
1 33.81 33.97
QAR (Qatari Riyal)
1 34.68 34.85
THB (Thai Baht)
1 3.50 3.51
AED (UAE Dirham)
1 34.59 34.75
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 9.21 9.25
SEK (Swedish Kroner)
1 11.95 12.01
DKK (Danish Kroner)
1 17.16 17.24
HKD (Hong Kong Dollar)
1 16.19 16.26
KWD (Kuwaity Dinar)
1 412.20 414.15
BHD (Bahrain Dinar)
1 336.98 338.57

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ भदौ २७ सोमवार ०८:०४ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...