back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ भदौ २६ आइतवार

792 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ २६ गते, सेप्टेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ०४ पैसा र विक्रिदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ १२ पैसा र विक्रिदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैया ४८ पैसा र विक्रिदर १४८ रुपैयाँ १८ रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.04 127.64
EUR (European Euro)
1 128.12 128.72
GBP (UK Pound Sterling)
1 147.48 148.18
CHF (Swiss Franc)
1 132.53 133.16
AUD (Australian Dollar)
1 87.14 87.55
CAD (Canadian Dollar)
1 97.78 98.25
SGD (Singapore Dollar)
1 90.93 91.36
JPY (Japanese Yen)
10 8.97 9.01
CNY (Chinese Yuan)
1 18.35 18.44
SAR (Saudi Arabian Riyal)
1 33.81 33.97
QAR (Qatari Riyal)
1 34.69 34.85
THB (Thai Baht)
1 3.50 3.52
AED (UAE Dirham)
1 34.59 34.75
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 9.24 9.28
SEK (Swedish Kroner)
1 12.03 12.09
DKK (Danish Kroner)
1 17.23 17.31
HKD (Hong Kong Dollar)
1 16.19 16.26
KWD (Kuwaity Dinar)
1 412.24 414.19
BHD (Bahrain Dinar)
1 336.99 338.58

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ भदौ २६ आइतवार ०८:१० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...