back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ भदौ २५ शनिवार

903 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ २५ गते, सेप्टेम्बर १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ०४ पैसा र विक्रिदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ २० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ १२ पैसा र विक्रिदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ७८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४७ रुपैया ४८ पैसा र विक्रिदर १४८ रुपैयाँ १८ रहेको छ । शुक्र तुलनामा आज पाउण्डको भाउ ८२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.04 127.64
EUR (European Euro)
1 128.12 128.72
GBP (UK Pound Sterling)
1 147.48 148.18
CHF (Swiss Franc)
1 132.53 133.16
AUD (Australian Dollar)
1 87.14 87.55
CAD (Canadian Dollar)
1 97.78 98.25
SGD (Singapore Dollar)
1 90.93 91.36
JPY (Japanese Yen)
10 8.97 9.01
CNY (Chinese Yuan)
1 18.35 18.44
SAR (Saudi Arabian Riyal)
1 33.81 33.97
QAR (Qatari Riyal)
1 34.69 34.85
THB (Thai Baht)
1 3.50 3.52
AED (UAE Dirham)
1 34.59 34.75
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 9.24 9.28
SEK (Swedish Kroner)
1 12.03 12.09
DKK (Danish Kroner)
1 17.23 17.31
HKD (Hong Kong Dollar)
1 16.19 16.26
KWD (Kuwaity Dinar)
1 412.24 414.19
BHD (Bahrain Dinar)
1 336.99 338.58

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:३२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...