back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ २४ शुक्रवार

936 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ २४ गते, सेप्टेम्बर ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ २४ पैसा र विक्रिदर १२७ रुपैयाँ ८४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ३१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ३४ पैसा र विक्रिदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ९९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया ६६ पैसा र विक्रिदर १४७ रुपैयाँ ३५ रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ३० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for September 9, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.24 127.84
EUR (European Euro)
1 127.34 127.94
GBP (UK Pound Sterling)
1 146.66 147.35
CHF (Swiss Franc)
1 130.73 131.35
AUD (Australian Dollar)
1 85.77 86.18
CAD (Canadian Dollar)
1 96.97 97.43
SGD (Singapore Dollar)
1 90.58 91.01
JPY (Japanese Yen)
10 8.85 8.90
CNY (Chinese Yuan)
1 18.29 18.38
SAR (Saudi Arabian Riyal)
1 33.85 34.01
QAR (Qatari Riyal)
1 34.61 34.78
THB (Thai Baht)
1 3.50 3.51
AED (UAE Dirham)
1 34.64 34.80
MYR (Malaysian Ringgit)
1 28.27 28.40
KRW (South Korean Won)
100 9.21 9.25
SEK (Swedish Kroner)
1 11.89 11.95
DKK (Danish Kroner)
1 17.12 17.21
HKD (Hong Kong Dollar)
1 16.21 16.29
KWD (Kuwaity Dinar)
1 412.26 414.20
BHD (Bahrain Dinar)
1 337.52 339.11

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ २४ शुक्रवार ०८:५३ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...