back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ २३ बिहीवार

777 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (भदौ २३ गते, सेप्टेम्बर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रिदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ११ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ३५ पैसा र विक्रिदर १२६ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया ३६ पैसा र विक्रिदर १४६ रुपैयाँ ९४ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ३९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.55 128.15
EUR (European Euro)
1 126.35 126.95
GBP (UK Pound Sterling)
1 146.26 146.94
CHF (Swiss Franc)
1 129.53 130.14
AUD (Australian Dollar)
1 85.78 86.18
CAD (Canadian Dollar)
1 96.90 97.36
SGD (Singapore Dollar)
1 90.57 90.99
JPY (Japanese Yen)
10 8.83 8.87
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 33.94 34.10
QAR (Qatari Riyal)
1 34.87 35.04
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 34.73 34.89
MYR (Malaysian Ringgit)
1 28.33 28.47
KRW (South Korean Won)
100 9.19 9.23
SEK (Swedish Kroner)
1 11.81 11.87
DKK (Danish Kroner)
1 16.99 17.07
HKD (Hong Kong Dollar)
1 16.25 16.33
KWD (Kuwaity Dinar)
1 412.61 414.55
BHD (Bahrain Dinar)
1 338.35 339.94

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो घट्यो पाउण्ड बढ्यो

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:१९ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...