back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो घट्यो पाउण्ड बढ्यो

वि.सं.२०७९ भदौ २२ बुधवार

801 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ २२ गते, सेप्टेम्बर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४४ पैसा र विक्रिदर १२८ रुपैयाँ ०४ पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ५९ पैसा र विक्रिदर १२७ रुपैयाँ १८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ पनि केही पैसाले घटेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४७ रुपैया ६५ पैसा र विक्रिदर १४८ रुपैयाँ ३४ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ९२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.44 128.04
EUR (European Euro)
1 126.59 127.18
GBP (UK Pound Sterling)
1 147.65 148.34
CHF (Swiss Franc)
1 129.86 130.47
AUD (Australian Dollar)
1 86.42 86.83
CAD (Canadian Dollar)
1 97.12 97.57
SGD (Singapore Dollar)
1 90.72 91.15
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.31 18.40
SAR (Saudi Arabian Riyal)
1 33.91 34.07
QAR (Qatari Riyal)
1 34.79 34.95
THB (Thai Baht)
1 3.49 3.51
AED (UAE Dirham)
1 34.70 34.86
MYR (Malaysian Ringgit)
1 28.32 28.45
KRW (South Korean Won)
100 9.26 9.31
SEK (Swedish Kroner)
1 11.86 11.92
DKK (Danish Kroner)
1 17.02 17.10
HKD (Hong Kong Dollar)
1 16.23 16.31
KWD (Kuwaity Dinar)
1 412.84 414.79
BHD (Bahrain Dinar)
1 338.06 339.65

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ २२ बुधवार ०८:३६ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...