back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ २१ मंगलवार

807 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ २१ गते, सेप्टेम्बर ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४६ पैसा र विक्रिदर १२८ रुपैयाँ ०६ पैसा रहेको छ । आज डलरको भाउ ८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ६७ पैसा र विक्रिदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ११ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया ७३ पैसा र विक्रिदर १४७ रुपैयाँ ४२ रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.46 128.06
EUR (European Euro)
1 126.67 127.27
GBP (UK Pound Sterling)
1 146.73 147.42
CHF (Swiss Franc)
1 129.94 130.55
AUD (Australian Dollar)
1 86.67 87.07
CAD (Canadian Dollar)
1 96.95 97.40
SGD (Singapore Dollar)
1 90.79 91.21
JPY (Japanese Yen)
10 9.08 9.12
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 33.91 34.07
QAR (Qatari Riyal)
1 34.70 34.86
THB (Thai Baht)
1 3.49 3.50
AED (UAE Dirham)
1 34.70 34.87
MYR (Malaysian Ringgit)
1 28.37 28.51
KRW (South Korean Won)
100 9.30 9.35
SEK (Swedish Kroner)
1 11.80 11.85
DKK (Danish Kroner)
1 17.03 17.11
HKD (Hong Kong Dollar)
1 16.24 16.32
KWD (Kuwaity Dinar)
1 413.17 415.12
BHD (Bahrain Dinar)
1 338.11 339.70

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो कमजोर

वि.सं.२०७९ भदौ २१ मंगलवार ०७:५४ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...