back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो कमजोर

वि.सं.२०७९ भदौ २० सोमवार

819 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ २० गते, सेप्टेम्बर ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३८ पैसा र विक्रिदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ७८ पैसा र विक्रिदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७७ पैसाले घटेको छ । आज बजारमा युरोको भाउ भन्दा डलरको भाउ महँगो रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया ६० पैसा र विक्रिदर १४७ रुपैयाँ २९ रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ८४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.38 127.98
EUR (European Euro)
1 126.78 127.38
GBP (UK Pound Sterling)
1 146.60 147.29
CHF (Swiss Franc)
1 129.90 130.51
AUD (Australian Dollar)
1 86.76 87.17
CAD (Canadian Dollar)
1 96.98 97.44
SGD (Singapore Dollar)
1 90.89 91.31
JPY (Japanese Yen)
10 9.08 9.13
CNY (Chinese Yuan)
1 18.46 18.55
SAR (Saudi Arabian Riyal)
1 33.88 34.04
QAR (Qatari Riyal)
1 34.77 34.94
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 34.68 34.84
MYR (Malaysian Ringgit)
1 28.41 28.54
KRW (South Korean Won)
100 9.35 9.39
SEK (Swedish Kroner)
1 11.82 11.87
DKK (Danish Kroner)
1 17.05 17.13
HKD (Hong Kong Dollar)
1 16.23 16.30
KWD (Kuwaity Dinar)
1 413.30 415.25
BHD (Bahrain Dinar)
1 337.88 339.47

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ भदौ २० सोमवार ०८:३६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...