back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो घट्यो, पाउण्ड बढ्यो

वि.सं.२०७९ भदौ २९ बुधवार

612 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ २९ गते, सेप्टेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ३४ पैसा र विक्रिदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ६० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ५९ पैसा र विक्रिदर १२९ रुपैयाँ २० पैसा रहेको छ । मंगलबारको तुृलनामा आज युरोको युरोको भाउ १८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४८ रुपैया २० पैसा र विक्रिदर १४८ रुपैयाँ ९० रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको ९७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.34 126.94
EUR (European Euro)
1 128.59 129.20
GBP (UK Pound Sterling)
1 148.20 148.90
CHF (Swiss Franc)
1 133.19 133.83
AUD (Australian Dollar)
1 87.35 87.77
CAD (Canadian Dollar)
1 97.52 97.98
SGD (Singapore Dollar)
1 90.62 91.05
JPY (Japanese Yen)
10 8.89 8.94
CNY (Chinese Yuan)
1 18.24 18.32
SAR (Saudi Arabian Riyal)
1 33.61 33.77
QAR (Qatari Riyal)
1 34.58 34.74
THB (Thai Baht)
1 3.48 3.50
AED (UAE Dirham)
1 34.40 34.56
MYR (Malaysian Ringgit)
1 28.03 28.16
KRW (South Korean Won)
100 9.20 9.25
SEK (Swedish Kroner)
1 12.13 12.18
DKK (Danish Kroner)
1 17.29 17.37
HKD (Hong Kong Dollar)
1 16.10 16.17
KWD (Kuwaity Dinar)
1 410.35 412.30
BHD (Bahrain Dinar)
1 335.14 336.73

आजको बजारमा बिदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ २९ बुधवार ०८:३१ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...