back
CTIZAN AD

फुटपाथ व्यवसायीद्धारा काठमाडौं महानगरको कार्यालय घेराउ

वि.सं.२०७९ भदौ ३० बिहीवार

744 

shares

काठमाडौं । फुटपाथ एवं साना व्यवसायीले महानगरले कुनै विकल्प नदिई आफुहरुलाई हटाएकोमा विरोध गर्दै काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

फुटपाथमा व्यवसाय गर्न पाउने माग राख्दै जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाईमा बिहीबार फुटपाथ व्यवसायीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरेर बसेकाहरुलाई महानगरले व्यवस्थापन गर्नुपर्नेमा उल्टै विस्थापन गर्न खोजेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

उनीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।

 

 

वि.सं.२०७९ भदौ ३० बिहीवार १३:३० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...