back
CTIZAN AD

किसानको माग तत्काल सम्बोधन गर्न अष्ट ज अभियानको आग्रह

वि.सं.२०७९ भदौ ३० बिहीवार

666 

shares

काठमाडौं । अष्ट ज अभियान नेपालले किसानहरुको माग तत्काल सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ ।

नेपाली केरा उत्पादक किसानहरुलाई निराश पार्ने गरी विदेशी केराको आयात र त्यसको प्रभावप्रति अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस सन्दर्भमा चितवन लगायत विभिन्न जिल्लाका केरा उत्पादक र किसानका माग तत्काल सम्बोधन गर्न सरकार समक्ष अनुरोध गर्दछ ।’

त्यसैगरी अभियानले मिटर व्याजबाट पीडित किसानहरुले लामो समयदेखि न्यायका लागि चालेका कार्यक्रमप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरेको जनाएको छ ।
‘दोषी उपर कारबाही तथा पीडित किसानलाई न्याय दिन अविलम्ब माग गर्दछ ।’अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १४:३१ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...