back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ असोज ३ सोमवार

840 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असोज ३ गते, सेप्टेम्बर १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ २९ पैसा र विक्रिदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ५१ पैसा र विक्रिदर १२८ रुपैयाँ ११ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ५९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४५ रुपैया २९ पैसा र विक्रिदर १४५ रुपैयाँ ९७ रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ४२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.29 127.89
EUR (European Euro)
1 127.51 128.11
GBP (UK Pound Sterling)
1 145.29 145.97
CHF (Swiss Franc)
1 131.93 132.56
AUD (Australian Dollar)
1 85.55 85.95
CAD (Canadian Dollar)
1 95.98 96.43
SGD (Singapore Dollar)
1 90.53 90.96
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.24 18.32
SAR (Saudi Arabian Riyal)
1 33.88 34.04
QAR (Qatari Riyal)
1 34.75 34.91
THB (Thai Baht)
1 3.46 3.47
AED (UAE Dirham)
1 34.65 34.82
MYR (Malaysian Ringgit)
1 28.07 28.20
KRW (South Korean Won)
100 9.18 9.23
SEK (Swedish Kroner)
1 11.84 11.90
DKK (Danish Kroner)
1 17.14 17.22
HKD (Hong Kong Dollar)
1 16.22 16.29
KWD (Kuwaity Dinar)
1 411.92 413.86
BHD (Bahrain Dinar)
1 337.64 339.23

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ असोज ३ सोमवार ०७:५२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...