back
CTIZAN AD

अनेमसंघ (क्रान्तिकारी) महालक्ष्मीनगर समितीले मनायो संविधान दिवस

वि.सं.२०७९ असोज ३ सोमवार

756 

shares

काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगर समिती ललितपुरले संविधान दिवसका अवसरमा विविधि छलफल गरी मनाएको छ ।
सोमबार सिएलसी भवन सिद्धिपुरमा संविधान दिवस तथा दशैंको शुभकामना आदान– प्रदान तथा आगामी निर्वाचनमा महिला सहभागिता विषयक छ्लफल कार्यक्रमको आयोजना गरेको हो ।

No description available.

अनेमसं (क्रान्तिकारी) महालक्ष्मी नगरसमितिका अध्यक्ष सुष्मा कट्टेलको सभापतित्व र केन्द्रिय समिती सदस्य उर्मिला लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष निञ्जु प्रधानले स्वागत मन्तव्य रहेको थियो ।

No description available.

उक्त कार्यक्रममा सीता तिमिल्सिना, लक्ष्मी महर्जन, अनुराग अरुण,भरत पराजुली ‘राजेश’, शिव कट्टेल, उर्मिला लामाले आफ्नो मन्तव्य राखेका थिए भने बबिता रनपहेलीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

No description available.

No description available.

वि.सं.२०७९ असोज ३ सोमवार १७:४५ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...