back
CTIZAN AD

माओवादी केन्द्र र डा. भट्टराईका दिल्लीका कार्यकर्ताबीच एकता

वि.सं.२०७९ असोज ४ मंगलवार

708 

shares

दिल्ली । दिल्लीमा रहेका नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराईका कार्यकर्ताबीच एकता भएको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मन्च र डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीको भातृ संगठन प्रगतिशील नेपाली समाज (भारत)बीच एकता भएको हो ।

अखिल भारत नेपाली एकता मन्च भारतका अध्यक्ष राजेन्द्र शर्मा र प्रगतिशील नेपाली समाजका अध्यक्ष प्रकाश नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै एकता गर्नुको मुल उद्धेश्य संगठन एकताको रक्षा र सुदृढिकरण गर्दै क्रान्तिकारी दिशामा अघि बढाउने र इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सफल हुने बताइएको छ ।

‘यो ऐतिहासिक पहललाई सफल पार्न संगठन एकताको उपरोक्त लक्ष्य, उद्धेश्य र मर्मलाई आत्मासात गर्नु पहिलो शर्त हो । त्यसो भएमा मात्र पार्टी संगठनलाई एकिकृत क्रान्तिकारी गतिशील एवं शक्तिशाली संगठन बनाउन सकिनेछ,’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘एकतालाई सफल बनाई समाजवाद उन्मुख समृद्दि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रक्रियामा व्यवस्थितरुपमा अघि बढ्न सम्भव हुनेछ ।’

वि.सं.२०७९ असोज ४ मंगलवार १४:४२ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...