back
CTIZAN AD

थप ३५१२ नमुना परीक्षणमा ७४ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ असोज ४ मंगलवार

672 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५१२ नमुना परीक्षणमा ७४ जना संक्रमित थपिएका हुन् । आज थपिएका ७४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ३५५ पुगेको छ ।

त्यसैगरी आज निको भएका १६० जनासँगै नेपालमा हाल कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार ७२० पुगेको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६१९ रहेको छ । ती मध्ये होमआइसोलेशनमा १५५८, संस्थागत आइसोलेशनमा ६१, आइसीयुमा १९ जना रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।

आज थपिए ९१ कोरोना संक्रमित, १६५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ असोज ४ मंगलवार १६:३९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...