back
CTIZAN AD

‘नाडा इभि चौतारी’को आयोजना हुँदै

वि.सं.२०७९ असोज ५ बुधवार

846 

shares

काठमाडौं । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’को आयोजनामा नेपालमानै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु-ह्विलर ‘नाडा इभि एक्स्पो’ यहि आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डपमा आयोजना हुने भएको छ ।

उक्त ‘नाडा इभि एक्स्पो’ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म युएसएआइडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने नाडाले जनाएको छ ।

नाडाका अनुसार इभि चौतारीको पहिलो दिन ७ गते इभि टेक्नोलोजि एण्ड इकोसीस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते फाइनान्सीयल एस्पेक्टस् अफ इभिको बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् । साथै, अन्तिम दिन ९ गते पोलिसीज् फर प्रोमोटिङ इभिज् भन्ने बिषयमा छलफल हुने बताइएको छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मागरी ज्ञान बाड्ने चौतारी हुने नाडाले जनाएको छ ।

 

वि.सं.२०७९ असोज ५ बुधवार १२:४४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...