back
CTIZAN AD

राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट हुन सक्दैन–नारायणकाजी

वि.सं.२०७९ असोज ५ बुधवार

741 

shares

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने छुट नभएको बताएका छन् ।
संसदबाट दोस्रोपटक पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकता बिधेयकका बारेमा बिभिन्न दृष्टिकोण र बिचारहरु रहेको र त्यसलाई सम्मान बताउँदै यद्यपी राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणित नगर्नु संविधान बिपरितको गलत कदम रहेको बताएका छन् ।

‘संसदबाट दोस्रोपटक पारित गरी प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता बिधेयकका बारेमा बिभिन्न दृष्टिकोण र बिचारहरु छन् । यसको सम्मान गरिनु पर्दछ । म स्वयंले पनि राष्ट्रिय सभाको बैठकमा र सार्बजनिक रुपमा समेत बिधेयकमा रहेको कतिपय लैङ्गिक बिभेद र बैबाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएं,’ नेता श्रेष्ठले सामाजिक संजालमा भनेका छन्, ‘हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो । हाम्रा बिचारहरु राष्ट्रपतिज्यूले सरोकार देखाउनु भएका कतिपय बिचारहरुसंग पनि मेल खान्छन् ।’

वि.सं.२०७९ असोज ५ बुधवार १६:२७ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...