काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न कम्प्लेक्स, अर्पाटर्मेट, स्कुललगायत ४१ व्यवसायीक भवनलाई कर तिर्न १० दिने अल्टिमेटम दिएको छ ।
यसअघि पनि विभिन्न व्यवसायीक संस्थालाई कर तिर्न अल्टिेमटम दिएको महानगरले बुधबार सूचना जारी गर्दै पहिलोपटक धेरै व्यवसायीक भवनलाई करतिर्न अल्टिमेटम दिएको हो ।
जसमा नेपाल रेडक्रस सोसाइटी, सिद्धार्थ वनस्थली स्कूल, वरुण वेभरेज नेपाल प्रा.लि, काठमाडौं इन्जिनियरिङ्ग कलेज लगायतका ४१ व्यवसायीक संस्था रहेका छन् ।
यी हुन् कर तिर्न अल्टिमेटम दिइएका ४१ व्यवसायीक भवन
१– बुद्धबारी कम्प्लेक्स, वडा नं -१२,२०७३
२ -सिग्नेचर अपार्टमेन्ट, वडा नं -१२
३ -काठमाडौं इन्जिनियरिङ्ग कलेज
४ -नेपाल रेडक्रस सोसाइटी, वडा नं -१३,२८
५ -ब्लु बर्ड ईन्भेष्टमेन्ट, वडा नं -१३
६ -होटल प्लाटिनियम (महावीर प्यालेस ) वडा नं -१३
७.- आदर कम्प्लेक्स, बल्खु, वडा नं -१४
८- ब्याट्री कारखाना, बालाजु, वडा नं -१६
९- सिद्धार्थ वनस्थली स्कूल, वडा नं -१६
१० -एडभान्स अटोमोबाइल्स प्रा.लि., वडा नं -२०
११ -भि.जि. अटोमोबाइल्स प्रा.लि., वडा नं -२०
१२- आदर्श नगर बिजनेश प्रा.लि., वडा नं -२२
१३- रञ्जना ट्रेड सेन्टर, वडा नं -२२
१४- नेपाल स्काउट, वडा नं- २६
१५- नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडीज प्रा.लि, पुतलीसडक, वडा नं -२८
१६- नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशन प्रा. लि., पुतलीसडक, वडा नं -२८
१७- स्टार होल्डीङ्ग, पुतलीसडक, वडा नं -३०
१८ -पुण्य मेन्सन प्रा.लि, पुतलीसडक, वडा नं- ३०
१९- रिद्धिसिद्धि डेभलपर्स, वडा नं -३२
२०- वरुण वेभरेज नेपाल प्रा.लि., वडा नं- ३२
२१- रविन्द्र बहादुर मल्ल, वडा नं -१
२२- सुभाष कुमार घिमिरे ÷ सानुभाई बखुन्छे, वडा नं- १
२३- मसिना अमात्य, लाजिम्पाट वडा नं- १
२४- रविना श्रेष्ठ, लाजिम्पाट, वडा नं- २
२५- शिशु अर्याल, वडा नं २,३१
२६- योगनाथ पौडेल, वडा नं -१६
२७- प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार, वडा नं -२०
२८- बसुन्धरा तुलाधर, वडा नं -२२
२९- पुरुषोत्तम संघई, वडा नं -२८
३०- किरण संघई, वडा नं -२८.
३१- जय नेपाल हल, हात्तिसार, वडा नं -१
३२- इम्पेरियल अपार्टमेन्ट, वडा नं- १
३३- सगरमाथा इन्स्योरेन्स क. लि, वडा नं -१
३४- ग्लोबल ट्रेडिङ्ग कन्सर्न, वडा नं -१
३५ -पुजा इन्टरप्राइजेज प्रा.लि. वडा नं -१
३६ -ल्याण्डमार्क होटल, वडा नं- १
३७- ॐ सान इन्टरनेशनल कलेज, वडा नं -७
३८ -क्लर्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, वडा नं- ११
३९- सिभिल मल, सुन्धारा, वडा नं -११
४०- सि.टि.सि मल, सुन्धारा, वडा नं -११
४१- एन आर टी क्लव, वडा नं -११
वि.सं.२०७९ असोज ५ बुधवार १६:४९ मा प्रकाशित






























