back
CTIZAN AD

नेपालमा कोरोना संक्रमितको संख्या घट्दाे, सक्रिय संक्रमित १२८३ मात्रै

वि.सं.२०७९ असोज ८ शनिवार

678 

shares

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल १२८३जना कोरोनाका सक्रिय सक्रमित रहेका छन् ।

ती मध्ये १२३४ जना होम आइसोलेनमा, ४९ जना संस्थागत र १० जनाको आइसीयुमा उपचार भइरहेको छ भने १ जनाको मृत्यु भएको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ७४ जना थप संक्रमित भएका छन् । जम्मा ४१२६ नमुना परीक्षणमा ७४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी आज ११६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

वि.सं.२०७९ असोज ८ शनिवार १५:४९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...