back
CTIZAN AD

खल्तीको ‘खल्तीफुल दशैँ’ अफर सार्वजनिक

वि.सं.२०७९ असोज ९ आइतवार

864 

shares

काठमाडौं । भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल दशैँ’ अफर सार्वजनिक गरेको छ । दशैँ, तिहार र छठको अवसरमा उक्त अफर ल्याएको हो ।

खल्तीले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा  १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने जनाएको छ ।

जस अनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ ।

May be a cartoon of text that says 'K khalti Presents Khaltifull DASHAIN khalti SAATHIMART Saathimart मा 10% Cashback Offer valid on Saathimart's Online store upto Rs. 100 PoweredBy: UnionPay 银眠 Scan Khalti QR SaKhay» to pay Saathimart..- h'

खल्तीका अनुसार यो योजना आगमी कात्तिक १४ गतेसम्म लागू हुने छ ।

वि.सं.२०७९ असोज ९ आइतवार १५:१५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...