back
CTIZAN AD

डलरको भाउमा निरन्तर वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ असोज १३ बिहीवार

861 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असोज १३ गते, सेप्टेम्बर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८१ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ५७ केही पैसाले बढेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १२५ रुपैयाँ २२ पैसा र विक्रिदर १२५ रुपैयाँ ७९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १४९ रुपैया ५९ पैसा र विक्रिदर १४० रुपैयाँ २३ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.81 131.41
EUR (European Euro)
1 125.22 125.79
GBP (UK Pound Sterling)
1 139.59 140.23
CHF (Swiss Franc)
1 132.22 132.82
AUD (Australian Dollar)
1 83.91 84.30
CAD (Canadian Dollar)
1 95.02 95.46
SGD (Singapore Dollar)
1 90.45 90.87
JPY (Japanese Yen)
10 9.04 9.08
CNY (Chinese Yuan)
1 18.08 18.17
SAR (Saudi Arabian Riyal)
1 34.75 34.91
QAR (Qatari Riyal)
1 35.77 35.93
THB (Thai Baht)
1 3.42 3.43
AED (UAE Dirham)
1 35.61 35.78
MYR (Malaysian Ringgit)
1 28.26 28.39
KRW (South Korean Won)
100 9.09 9.13
SEK (Swedish Kroner)
1 11.50 11.55
DKK (Danish Kroner)
1 16.84 16.92
HKD (Hong Kong Dollar)
1 16.66 16.74
KWD (Kuwaity Dinar)
1 420.81 422.74
BHD (Bahrain Dinar)
1 346.61 348.20

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असोज १३ बिहीवार ०७:०० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...