back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असोज १२ बुधवार

717 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्रबैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असोज १२ गते, सेप्टेम्बर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ २४ पैसा र विक्रिदर १३० रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १२५ रुपैयाँ ३८ पैसा र विक्रिदर १२५ रुपैयाँ ९६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ३६ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १४० रुपैया ६९ पैसा र विक्रिदर १४१ रुपैयाँ ३३ रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ८१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.24 130.84
EUR (European Euro)
1 125.38 125.96
GBP (UK Pound Sterling)
1 140.69 141.33
CHF (Swiss Franc)
1 131.84 132.44
AUD (Australian Dollar)
1 84.56 84.95
CAD (Canadian Dollar)
1 95.23 95.66
SGD (Singapore Dollar)
1 90.74 91.16
JPY (Japanese Yen)
10 9.02 9.06
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 34.63 34.79
QAR (Qatari Riyal)
1 35.63 35.80
THB (Thai Baht)
1 3.43 3.45
AED (UAE Dirham)
1 35.46 35.62
MYR (Malaysian Ringgit)
1 28.25 28.38
KRW (South Korean Won)
100 9.16 9.20
SEK (Swedish Kroner)
1 11.55 11.60
DKK (Danish Kroner)
1 16.86 16.94
HKD (Hong Kong Dollar)
1 16.59 16.67
KWD (Kuwaity Dinar)
1 419.21 421.14
BHD (Bahrain Dinar)
1 345.42 347.01

ह्वात्तै बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ असोज १२ बुधवार ०८:०५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...